दफा ३१
प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने
: यस ऐन बमोजिम सजाय हुने कुनै काम कारबाहीमा अन्य प्रचलित कानून बमोजिम पनि सजाय हुने रहेछ भने त्यस्तो कानून बमोजिम मुद्दा चलाउन तथा कारबाही गर्न यस ऐनले कुनै बाधा पु¥याएको मानिने छैन ।